Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : बन्द सत्र सरेको सर्यै, कार्यकर्ता कुरेको कुर्यै

एमाले महाधिवेशन : बन्द सत्र सरेको सर्यै, कार्यकर्ता कुरेको कुर्यै

images
  • एमाले महाधिवेशन : बन्द सत्र सरेको सर्यै, कार्यकर्ता कुरेको कुर्यै
    images
    images

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो । 

    images
    images
    images

    यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १९ पुर्याएको छ भने ३०१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।

    images
    images
    images

    अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।