Logo

२०८३, कार्तिक २९गते


images
images

गौ संरक्षण

असहाय गौ आश्रम देवदह-९ लाई गौमाता संरक्षण अभियानको सहयोग

असहाय गौ आश्रम देवदह-९ लाई गौमाता संरक्षण अभियानको सहयोग

images
  • असहाय गौ आश्रम देवदह-९ लाई गौमाता संरक्षण अभियानको सहयोग
    images

    देवदह । गौमाता संरक्षण अभियान, युएईले देवदह-९ मा अवस्थित गौशालाका घाइते र असहाय गौमाताहरुको लागि पशु आहार प्रदान गरेको छ । 

    images
    images
    images

    युएई देवदह सम्पर्क समाजका सल्लाहकार तोयनाथ लम्साल, गंगा गैरे लगाएतको टोलीले वडा नं ९ का वडा अध्यक्ष एवम् गौमाता संरक्षण अभियन्ता मोहन बहादुर जिसी र वडा सदस्य डोलराज न्यौपानेलाई ३१ हजार मुल्य बराबरको पशु आहार प्रदान गरेको हो ।

    images
    images
    images

    देवदहमा छाडा गाई व्यवस्थापन गरिरहेको वडा नं ९ लाई एक कार्यक्रमका विच ४ ट्याक्टर पराल, ३ बोरा चापट, ५ बोरा नुन र एक बोरा पिना हस्तान्तरण गरिएको देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले जानकारी दिए ।

    images
    images
    gau aashram.jpg

    अभियानका संयोजक रमेश न्यौपानेको सक्रियतामा युएईमा संकलित रकमबाट उक्त परिमाणको पशु आहार खरिद गरि हस्तान्तरण गरिएको जनाइएको छ । छाडा चौपाया व्यवस्थापन तथा असहाय गौ आश्रम

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गौतामा संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।