Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेश प्रिमियर लिग

सन्दीप बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने

सन्दीप बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने

images
  • सन्दीप बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने
    images
    images

    काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ ।

    images
    images
    images

    यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ ।

    images
    images
    images

    राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९-२० को सिजन जितेको थियो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।