Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

images
  • एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा
    images
    images

    काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    एमालेको ११औं महाधिवेशनको बन्द सत्र बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

    images
    images
    images

    यसअघि आजै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पदमा नबस्ने घोषणा गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।