Logo

२०८३, आश्विन १०गते


images
images

चलचित्र

बक्स अफिस रिपोर्ट : अभिमन्यु च्याप्टर-१ ले बनायो निराश

बक्स अफिस रिपोर्ट : अभिमन्यु च्याप्टर-१ ले बनायो निराश

images
  • बक्स अफिस रिपोर्ट : अभिमन्यु च्याप्टर-१ ले बनायो निराश
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २७ गते शनिवारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने गत साता रिलिज भएको अभिमन्यु च्याप्टर १ ले दर्शकलाई आकर्षित गर्न असफल भएको छ । 

    images
    images
    images

    परानले अहिलेसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख १२ हजार ८०८ टिकट बेचेको छ ।

    images
    images
    images

    त्यस्तै फिल्म हर्षले २८ लाख ७६ हजार २८६ कमाइ गर्दा ८ हजार ७६६ टिकट बिक्री भएको छ ।

    त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ ले एक सातामा केवल २१ लाख १० हजार २०५ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ६८६ टिकट बिक्री भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अभिमन्यु च्याप्टर-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।