Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार

विद्यालयका प्रधानाध्यापकसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर

विद्यालयका प्रधानाध्यापकसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर

images
  • विद्यालयका प्रधानाध्यापकसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर
    images
    images

    काठमाडौँ । धनुषाको विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा ८ लाख ६२ हजार १५२ अनियमितता गरेको भन्दै प्रधानाध्यापक ठाकुरसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले प्रधानाध्यापक ठाकुर र विद्यालयका तत्कालीन लेखापाल स्व. अरुण कुमार कुशियैतकी श्रीमती सरिता देवी कुशियैतविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।