काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठकलाई नियुक्त गरेको छ ।
क्यानले नेपालमै आयोजना हुन लागेको आइसीसी टी २० विश्वकपको ग्लोबल छनोट अघि पाठकलाई नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
हर्षल पाठकले यसअघि थाइल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology