Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुन तोलाको १७ सयले घट्यो

सुन तोलाको १७ सयले घट्यो

images
  • सुन तोलाको १७ सयले घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुनको मुल्य तोलाको १७ सयले घटेर तोलाको २ लाख ५९ हजार कारोबार भइरहेको छ । यसअघि सोमवार सुन तोलाको २ लाख ६० हजार ७ यमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ३८८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार चाँदी तोलाको ३८७० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।