Logo

२०८३, श्रावण ३१गते


images
images

मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली

images
  • मौसम पूर्वानुमान :  उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली
    images
    images

    काठमाडौँ । जल तथा मौसम विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।