Logo

२०८३, श्रावण २७गते


images
images

बाग्मती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै, ३ मन्त्री र ७ राज्यमन्त्री थपिने

बाग्मती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै, ३ मन्त्री र ७ राज्यमन्त्री थपिने

images
  • बाग्मती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै, ३ मन्त्री र ७ राज्यमन्त्री थपिने
    images
    images

    रामचन्द्र तिम्सिना, नुवाकोट । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

    images
    images
    images

    विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी काभ्रेका चन्द्र लामालाई दिएको  छ भने मकवानपुरकी जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री बनेको स्रोतले बताएको छ ।

    images
    images
    images

    स्रोतका अनुसार सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत पनि मन्त्रिपरिषदमा समेटिएका छन् । धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषदमा समेटिएको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।