Logo

२०८३, आश्विन १२गते


images
images

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

images
  • यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि
    images
    images

    काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार २२६३ महाधिवेशन प्रतिनिधिमध्ये २२२७ जनाले मात्र मत हालेका छन् ।

    images
    images
    images

    अहिले मुचुल्का उठाउने काम भइरहेको र केहि समयमा मतगणना शुरु गर्ने तयारी गरिएको छ । गणना शुरु भएको ३ घण्टाभित्र परिणाम सार्वजनिक हुने बताइएको छ । 

    images
    images
    images

    यी हुन् मतदान नगर्ने ३६ प्रतिनिधिहरु: 

    images
    images
    images

    केन्द्रीय कमिटीबाट

    मुकुन्द न्यौपाने

    बसन्त नेम्वाङ

    बालकृष्ण काउछामगर

    ब्रिजेश गुप्ता

    राजकुमार गुप्ता

    हरिबहादुर राजवंशी

    विभाग

    घनश्याम कोइराला

    सन्जीव रोका

    आयोगबाट

    अशोक केसी

    पोष्ट कुमार नेपाल

    प्रदीप प्याकुरेल (सुशील) 

    सरस्वती गौतम

    सतिलाल राजवंशी

    समिर नेपाल

    रचना राजोपाध्याय

    भूगोल एवम् महाधिवेशन प्रतिनिधिबाट

    अंशु आनन्द– पर्सा

    कृष्णमाया भुजेल– झापा

    राजेन्द्र प्रसाद यादव– पर्सा

    राजेन्द्र अर्याल (गुल्मी)

    लक्ष्मी यादव– बारा

    शत्रुधन प्रसाद सिंह– सिरहा

    मनोज कुमार गुप्ता– पर्सा

    विजय कापर– सप्तरी

    जितेन्द्र चौधरी– महोत्तरी

    तेजकुमार बिक

    पल्वराज भट्ट (कन्चनपुर)

    तिलक रिजाल (दैलेख)

    गोमा नेपाली (कालीकोट)

    दानबहादुर बिक

    बब्लु शिवाकोटी

    अशिम कोइराला (प्रवास)

    बालुका बेलबासे (प्रवास)

    गिरिराज बेलबासे (प्रवास)

    मिना पोखरेल (प्रवास)

    दिनेश बास्तोला (प्रवास)

    सिर्जना नेपाली (प्रवास)

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।