Logo

२०८३, आश्विन १२गते


images
images

यी हुन् एमालेका पाँच जना विजयी उपाध्यक्ष, पृथ्वीसुब्बालाई सबैभन्दा बढी मत

यी हुन् एमालेका पाँच जना विजयी उपाध्यक्ष, पृथ्वीसुब्बालाई सबैभन्दा बढी मत

images
  • यी हुन् एमालेका पाँच जना विजयी उपाध्यक्ष, पृथ्वीसुब्बालाई सबैभन्दा बढी मत
    images
    images

    काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष पाँच जना विजयी भएका छन् ।

    images
    images
    images

    पदाधिकारी तहको सार्बजनिक भएको मतगणनाको नतिजा अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् । 

    images
    images
    images

    गुरूङले सबैभन्दा बढी १७३७ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु पौडेलले १६७५ मत प्राप्त गरेका छन् भने रामबहादुर थापाले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी हुनेमा विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

    images
    images
    images

    नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।