Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार मुद्धा

कुश्मा कारागारका प्रमुखसहित ५ जनाविरुद्ध मुद्धा दायर

कुश्मा कारागारका प्रमुखसहित ५ जनाविरुद्ध मुद्धा दायर

images
  • कुश्मा कारागारका प्रमुखसहित ५ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    पोखरा । कुश्मा कारागारका प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको क्रममा २१ लाख ५५ हजार अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले  श्रेष्ठसमेत बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह-लेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी -६ पर्बतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।