Logo

२०८३, श्रावण २७गते


images
images

निर्देशन दिएर मात्र विद्यालय शिक्षाको बेथिति अन्त्य हुदैन, अविभावक जाग्नुपर्यो : मन्त्री पुन

निर्देशन दिएर मात्र विद्यालय शिक्षाको बेथिति अन्त्य हुदैन, अविभावक जाग्नुपर्यो : मन्त्री पुन

images
  • निर्देशन दिएर मात्र विद्यालय शिक्षाको बेथिति अन्त्य हुदैन, अविभावक जाग्नुपर्यो : मन्त्री पुन
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भएकाले अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनितिकरण हटाउन स्थानीय अविभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरे सम्म र कडा चेतावनीहरु नदिए सम्म सुधार हुन गाह्रो छ । त्यसो गर्ने पुर्ण अधिकार सम्विधानले अविभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानिय अविभावकहरु, आफ्नो छोराछोरीहरुको भविष्यको लागि जाग्नुहोस् ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • # मन्त्री पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।