Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमान : देशभर आंशिक बदली रहने

मौसम पूर्वानुमान : देशभर आंशिक बदली रहने

images
  • मौसम पूर्वानुमान : देशभर आंशिक बदली रहने
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    विभागले देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आज दिउँसो देशभर आंशिक बदली रहने र आज राति कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।