Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

रुसको राजधानी मस्कोमा विस्फोट : सेनाका जनरलको मृत्यु

रुसको राजधानी मस्कोमा विस्फोट : सेनाका जनरलको मृत्यु

images
  • रुसको राजधानी मस्कोमा विस्फोट : सेनाका जनरलको मृत्यु
    images
    images

    काठमाडौँ । रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना प्रमुखको मृत्यु भएको छ ।

    images
    images
    images

    रुसको अनुसन्धान समितिले सोमवार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ ।

    images
    images
    images

    समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए । यस विषयमा अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    यस घटनामा युक्रेनी गुप्तचर निकायहरूको संलग्नताको पनि अनुसन्धान भइरहेको बताइएको छ । विस्फोट बारे युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस
  • # मस्को
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।