Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

लिबियाका सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

लिबियाका सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

images
  • लिबियाका सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु
    images
    images

    काठमाडौँ । लिबियाका सेना प्रमुखको टर्कीमा भएको हवाई दुर्घटनामा मृत्यु भएको छ ।

    images
    images
    images

    मंगलवार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चार जना सवार थिए ।

    images
    images
    images

    टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायले स्थानीय समय अनुसार २०:५२ बजे व्यापारिक जेटले संकेत गुमाएको र त्रिपोलीका लागि उडेको जेटले सम्पर्क विच्छेद हुनुअघि आपतकालीन अवतरण अनुरोध गरेको बताएका छन् ।

    images
    images
    images

    विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।