Logo

२०८३, कार्तिक २९गते


images
images

रौतहटस्थित ज्योती डिस्टिलरीमा विस्फोट, एक मजदुरको मृत्यु

रौतहटस्थित ज्योती डिस्टिलरीमा विस्फोट, एक मजदुरको मृत्यु

images
  • रौतहटस्थित ज्योती डिस्टिलरीमा विस्फोट, एक मजदुरको मृत्यु
    images

    रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    विस्फोटका कारण घटनास्थलमै एक जना कामदारको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा व्यापक क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज तर्फ लगिँदै गरिएको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्योती डिस्टिलरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।