Logo

२०८३, कार्तिक २९गते


images
images

भौतिक निर्माण

मन्त्री घिसिङले गरे निर्माणाधिन सेती पुल निरिक्षण

मन्त्री घिसिङले गरे निर्माणाधिन सेती पुल निरिक्षण

images
  • मन्त्री घिसिङले गरे निर्माणाधिन सेती पुल निरिक्षण
    images

    पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने निर्माणाधिन सेती पुलको निरिक्षण गरेका छन् ।

    images
    images
    images

    आईतबार विहान पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रुपमा रहेको उक्त स्थानमा निर्माणाधिन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । निरिक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

    images
    images
    images

     

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।