Logo

२०८३, श्रावण ३०गते


images
images

'विध्वंसका योजनाकार र मतियार'हरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी

'विध्वंसका योजनाकार र मतियार'हरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी

images
  • 'विध्वंसका योजनाकार र मतियार'हरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक दिनमा 'यति ठुलो विध्वंसका योजनाकार र मतियारहरु'लाई नबिर्सिने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जनताको आन्दोलनले एक दिनमा यति ठुलो क्षति हुनै नसक्ने भन्दै जेनजीका नाममा नेपाली नव युवाहरुमाथि षड्यन्त्रको आरोप लगाइएको दाबि गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन । कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन । त्यसमाथि  यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अह यस्तो हुनै सक्दैन !! हामी विर्सने छैनौ... हो, हामी विर्सने छैनौ यस विध्वंसका योजनाकार र मतियारहरुलाई !'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।