Logo

२०८३, कार्तिक २९गते


images
images

सुनसरीमा सशस्त्रले चलाएको गोली लागि एक जनाको मृत्यु : स्थानीय आन्दोलित

सुनसरीमा सशस्त्रले चलाएको गोली लागि एक जनाको मृत्यु : स्थानीय आन्दोलित

images
  • सुनसरीमा सशस्त्रले चलाएको गोली लागि एक जनाको मृत्यु : स्थानीय आन्दोलित
    images

    सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना स्थानीयको मृत्यु भएको छ । 

    images
    images
    images

    सशस्त्र प्रहरीका अनुसार भारत तर्फबाट भन्सार छलेका सामान बोकी आउँदै गरेको अटो रिक्सा रिक्सा रोक्न खोज्दा फायर गर्दै भागेपछि सशस्त्र प्रहरीले २ राउन्ड जवाफी फायर गरेको थियो । सो क्रममा पछाडिबाट सामान बोकी आउँदै गरेको सिटी सफारीमा रहेका व्यक्तिलाई लागेको बताइएको छ । गोली लागेर स्थानीय विजय शाहको निधन भएको छ ।

    images
    images
    images

    घटनापछि आक्रोशित स्थानीयले विरोध जनाउँदै आन्दोलनमा उत्रिएपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल थालेको बताएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सशस्त्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।