Logo

२०८३, कार्तिक २९गते


images
images

दिवस

जनमतले मनायो राष्ट्रिय धोती दिवस

जनमतले मनायो राष्ट्रिय धोती दिवस

images
  • जनमतले मनायो राष्ट्रिय धोती दिवस
    images

    काठमाडौँ । जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । 

    images
    images
    images

    बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो । पार्टीका नेता-कार्यकर्ताहरूले धोती-कुर्ता लगायत मौलिक पोशाक लगाएर र्‍याली निकालेका थिए ।

    images
    images
    images

    जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा  धोती दिवस मनाएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धोती दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।