Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

प्रतिनिधि सभा निर्वाचन : एमालेबाट झापा- ५ मा ओली एकल सिफारिस

प्रतिनिधि सभा निर्वाचन : एमालेबाट झापा- ५ मा ओली एकल सिफारिस

images
  • प्रतिनिधि सभा निर्वाचन : एमालेबाट झापा- ५ मा ओली एकल सिफारिस
    images
    images

    काठमाडौँ । नेकपा एमाले झापाले झापाको क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।

    images
    images
    images

    शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय् समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस गरेको हो ।

    images
    images
    images

    एमाले अध्यक्ष ओली यसअघि २०७४ र २०७९ को निर्वाचनमा सोहि क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।