Logo

२०८३, कार्तिक २५गते


images
images

राजनीति

प्रचण्ड भारत प्रस्थान

प्रचण्ड भारत प्रस्थान

images
  • प्रचण्ड भारत प्रस्थान
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । प्रचण्ड आइतबार नेपाल एयरलायन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम' मा सहभागी हुन प्रचण्ड भारत गएको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    उनी सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।