Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

images
  • एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भक्तपुर-२ बाट एकल सिफारिस भएका छन् ।

    images
    images
    images

    निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

    images
    images
    images

    बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।  बस्नेतले उम्मेदवारको दाबेदारी गर्ने नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।