Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कार्यालय सहायकमा नक्कली नियुक्ति पत्र प्रकरणमा दुई जनाविरुद्ध मुद्धा दायर

कार्यालय सहायकमा नक्कली नियुक्ति पत्र प्रकरणमा दुई जनाविरुद्ध मुद्धा दायर

images
  • कार्यालय सहायकमा नक्कली नियुक्ति पत्र प्रकरणमा दुई जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । सर्लाहीको साविक हरिपूर्वा गाबिसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहायक पदमा नियुक्ति दिदा सरकार नियुक्ति पत्र सच्याएर उमेर नपुगेका यादवलाई नियुक्ति दिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । 

    images
    images
    images

    अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।