Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

images
  • राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय
    images

    काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो । 

    images
    images
    images

    काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ ।   

    images
    images

    कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।