Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काभ्रे काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

काभ्रे काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

images
  • काभ्रे काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको काभ्रे कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।

    images
    images
    images

    काभ्रे काँग्रेसका सभापति तिर्थ लामा, काभ्रे क्षेत्र नम्बर १ सभापति दिनेश लामा र क्षेत्र नम्बर २ सभापति महेश खरेलले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेको छ ।

    images
    images
    images

    विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा  ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।