Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरुको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरुको भेटवार्ता

images
  • प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरुको भेटवार्ता
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भेटमा राप्रपाले पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको चियापान समारोहको निमन्त्रणा दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ र गर्नुपर्छ भन्दै आफु सो कार्यक्रममा आउने जानकारी गरेको प्रवक्ता श्रेष्ठले बताए ।

    images
    images
    images

    राप्रपाले गर्ने चियापानका लागि शिर्ष दलका प्रमुख नेताहरुलाई निमन्त्रणा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।