Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

विशेष महाधिवेशनमा सबै नेताहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेका छौं : चन्द्र भण्डारी

विशेष महाधिवेशनमा सबै नेताहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेका छौं : चन्द्र भण्डारी

images
  • विशेष महाधिवेशनमा सबै नेताहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेका छौं : चन्द्र भण्डारी
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनमा सबै नेताहरु सहभागी हुने वातावरण बनाउन आफुहरु लागिरहेको बताएका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशन बारे आफ्नो धारणा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले आफुहरु पार्टी सभापति शेरबहादुर देउवासहितका सबै नेताहरुलाई विशेष महाधिवेशनमा भाग लिने वातावरण बनाउन लागेको बताए । उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा बदलेर जान सकिने विषयमा नेताहरुबीच छलफल भइरहेको बताए ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनको अन्तिम समय पनि सबै नेताहरु सहभागी हुने दाबि गरे । आफुहरु पार्टी एकता कायम राख्न छलफलमा रहिरहेको बताउदै यसको सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।