Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको विशेष महाधिवेशनमा २६६२ महाधिवेशन प्रतिनिधिले दर्ता गराए नाम : कुन प्रदेशबाट कति ?

काँग्रेसको विशेष महाधिवेशनमा २६६२ महाधिवेशन प्रतिनिधिले दर्ता गराए नाम : कुन प्रदेशबाट कति ?

images
  • काँग्रेसको विशेष महाधिवेशनमा २६६२ महाधिवेशन प्रतिनिधिले दर्ता गराए नाम  : कुन प्रदेशबाट कति ?
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशन आयोजक सचिवालयक युवराज पाण्डेयले दिएको जानकारी अनुसार पहिलो दिन २६६२ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

    images
    images
    images

    जसमा कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।

    images
    images
    images

    नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । अब दोस्रो दिन सोमबार विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ भने प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि नै शुरु हुने भएको छ ।

    Congress_131768145956.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।