Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन : विहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता, १० बजेदेखि बन्दसत्र

काँग्रेस विशेष महाधिवेशन : विहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता, १० बजेदेखि बन्दसत्र

images
  • काँग्रेस विशेष महाधिवेशन : विहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता, १० बजेदेखि बन्दसत्र
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुने भएको छ ।

    images
    images
    images

    विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुने जानकारी दिएको छ ।

    images
    images
    images

    त्यसअघि बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिने सचिवालयले जनाएको छ ।

    images
    images
    images

    यसबीच अहिलेसम्म पहिलो दिन २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् ।

    बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।