Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन: प्रतिनिधिको दर्ता शुरु, १० बजेदेखि बन्दसत्र

काँग्रेस विशेष महाधिवेशन: प्रतिनिधिको दर्ता शुरु, १० बजेदेखि बन्दसत्र

images
  • काँग्रेस विशेष महाधिवेशन: प्रतिनिधिको दर्ता शुरु, १० बजेदेखि बन्दसत्र
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन आज प्रतिनिधिहरुको नाम दर्ता शुरु भएको छ ।

    images
    images
    images

    विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले बिहान ८ बजेदेखि प्रतिनिधिहरुको नाम दर्ता शुरु भएको जनाएको छ ।

    images
    images
    images

    यसअघि पहिलो दिन आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका थिए । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् । दोस्रो दिन आज बन्दसत्र भने बिहान १० बजेदेखि शुरु हुने छ । 

    images
    images
    images

    बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।