Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

देउवा भृकुटीमण्डपमा जाने कुनै कार्यक्रम छैन- सचिवालय

देउवा भृकुटीमण्डपमा जाने कुनै कार्यक्रम छैन- सचिवालय

images
  • देउवा भृकुटीमण्डपमा जाने कुनै कार्यक्रम छैन- सचिवालय
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जान कार्यक्रम नरहेको सचिवालयले स्पष्ट गरेको छ ।

    images
    images
    images

    देउवाको सचिवालयका भानु देउवाले सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । साथै उनले उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    बहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएर आइतबारदेखि नेपाली काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा शुरु भएको छ भने आज बन्दसत्र हुदैछ ।

    images
    images
    images

    विशेष महाधिवेशनमा आइतबार मात्र २६६२ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेकाले यस विशेष अधिवेशनले काँग्रेसको नेतृत्व परिवर्तन गर्नसक्ने देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।