Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र शुरु : कार्यविधि पारित

काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र शुरु : कार्यविधि पारित

images
  • काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र शुरु : कार्यविधि पारित
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र शुरु भएको छ । केहि समय अघि  शुरु भएको बन्दसत्रले विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ ध्वनि मतले पारित गरिएको छ ।

    images
    images
    images

    कार्यविधिमा बन्दसत्रले के के गर्ने भन्ने कार्यसूची तय गरिएको छ । जसमा बन्दसत्रमा पेश हुने प्रस्ताव, नेतृत्व चयन र विधान संशोधनका विषय राखिएको छ ।

    images
    images
    images

    बन्द सत्रको अध्यक्षता काठमाडौं-५ का जेष्ट महाधिवेशन प्रतिनिधि ८८ बर्षिय श्यामबहादुर खड्काले गरेका छन् ।

    images
    images
    images

    अहिले बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरिरहेका छन् भने यस पछि अर्का महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।