Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्नै सक्दैन : गगन थापा

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्नै सक्दैन : गगन थापा

images
  • विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्नै सक्दैन : गगन थापा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबि गरेका छन् । 

    images
    images
    images

    विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबि गरेका हुन् । 

    images
    images
    images

    उनले भने- 'यो विशेष महाधिवेशन वैधानिक हो की होइन भन्ने प्रश्नमा राजनीतिक दलसम्बन्धि ऐन को आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो ।

    images
    images
    images

    आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संबिधानको आधारमा निर्वाचन आयोगले एक दुई तीन  हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क हुनुहोला । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।