Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

६३ प्रतिशतले गरे काँग्रेस विशेष महाधिवेशनमा नाम दर्ता : नेतृत्व चयन काँग्रेस

६३ प्रतिशतले गरे काँग्रेस विशेष महाधिवेशनमा नाम दर्ता : नेतृत्व चयन काँग्रेस

images
  • ६३ प्रतिशतले गरे काँग्रेस विशेष महाधिवेशनमा नाम दर्ता : नेतृत्व चयन काँग्रेस
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा आज ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ । आजको बन्द सत्रमा दुई महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमा छलफल शुरु भएको छ ।

    images
    images
    images

    अब मंगलबार पनि बन्दसत्र जारी रहने र समुहगत छलफल जारी रहने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छ । बन्दसत्रले मंगलबार नीति पारित गरेर निर्वाचनको प्रक्रिया शुरु हुने बताए ।

    images
    images
    images

    अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको र संस्थापन पक्षले ६६ प्रतिशतले नेतृत्व गर्न सक्ने भनेकोमा आफुहरुले ७० प्रतिशत कटाउने पोखरेलले दाबी गरे । उनले विशेष महाधिवेशनमा ५१ प्रतिशत भएमा पर्याप्त हुने बताउदै नेतृत्व फेर्न बहुमतले नै गर्न सक्ने बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।