Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने

काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने

images
  • काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    images
    images

    काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

    images
    images
    images

    निर्वाचन समितिले निर्वाचन तालिका सार्बजनिक गरेसँगै काँग्रेसको विद्यमान विधान अनुसारनै १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । 

    images
    images
    images

    निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

    images
    images
    images

    यस निर्वाचनमा एक सभापति,  २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन् । त्यस्तै खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुनेछन् ।

    काँग्रेसको यस विशेष महाधिवेशनले विधान संशोधन गर्दै जेनजी समुह र ४० बर्षमुनिका युवाहरुको प्रतिनिधित्व गराउने भने पनि निर्वाचन भने पुरानै विधान अनुसार हुने भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।