Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ

नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ

images
  • नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    विभिन्न १७ भन्दा बढी दल र समुह मिलेर बनेको नेकपाले आफ्न दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गरेका हुन् । 

    images
    images
    images

    काठमाडौँ उपत्यका रहेकाले केन्द्रीय सदस्यले पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।