Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन गरिदै, सभापतिमा गगनको उम्मेदवारी

काँग्रेस विशेष महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन गरिदै, सभापतिमा गगनको उम्मेदवारी

images
  • काँग्रेस विशेष महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन गरिदै, सभापतिमा गगनको उम्मेदवारी
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडी बढेपछि महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

    images
    images
    images

    यसअघि सभापति शेरबहादुर देउवा र दुवै महामन्त्रीसँग गरेको वार्ता सकारात्मक नभएपछि विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा अगाडी बढेका छन् ।

    images
    images
    images

    निर्वाचन समितिका संयोजक सिताराम केसीका अनुसार सबै पदमा उम्मेदवारी परेको र दिउसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । विशेष महाधिवेशनबाट सबै पदमा सर्वसम्मत चयन गर्ने तयारी भएकाले मतदानको आवश्यकता नपर्ने बताइएको छ ।

    काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।