Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस संस्थापन पक्ष निर्वाचन आयोगमा : महामन्त्रीद्वयलाई गरेको कारवाहीको दियो जानकारी

काँग्रेस संस्थापन पक्ष निर्वाचन आयोगमा : महामन्त्रीद्वयलाई गरेको कारवाहीको दियो जानकारी

images
  • काँग्रेस संस्थापन पक्ष निर्वाचन आयोगमा : महामन्त्रीद्वयलाई गरेको कारवाहीको दियो जानकारी
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले आफुले गरेको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    images
    images
    images

    संस्थापन पक्षले निर्वाचन आयोग पुगेर केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारवाही बारे पनि जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि विशेष महाधिवेशन पक्षधरले पनि पार्टीको विशेष महाधिवेशन जारी रहेको र विशेष महाधिवेशनमा उपस्थित महाधिवेशन प्रतिनिधिको सुची समेत जानकारी गराएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।