Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ : विश्वप्रकाश

विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ : विश्वप्रकाश

images
  • विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ : विश्वप्रकाश
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिले पार्टीबाट निष्काशित भएपछि प्रतिक्रिया दिदै विधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिने बताएका छन् ।

    images
    images
    images

    उनले सहमतिका लागि प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो भन्ने प्रश्न गर्दै काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफु दुवै दृढ रहेको बताएका हुन् । उनले भनेका छन्- 'मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !'

    images
    images
    images

    आजै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।