Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो : गगन थापा

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो : गगन थापा

images
  • पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबि गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् ।

    images
    images
    images

    पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका  निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफुहरुले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अध्यावधिक गर्ने आफुहरुले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए ।

    images
    images
    images

    आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।