Logo

२०८३, कार्तिक २९गते


images
images

काँग्रेस केन्द्रीय समिति बैठक

गगन नेतृत्वको काँग्रेस केन्द्रीय समितिले के के निर्णय गर्यो ?

गगन नेतृत्वको काँग्रेस केन्द्रीय समितिले के के निर्णय गर्यो ?

images
  • गगन नेतृत्वको काँग्रेस केन्द्रीय समितिले के के निर्णय गर्यो ?
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले चुनावी घोषणा पत्र निर्माण समिति गठन गरेको छ ।

    images
    images
    images

    प्रवक्तामा देवराज चालिसेले आजको बैठकले सभापति थापाको नेतृत्वमा चुनावी घोषणा पत्र समिति गठन गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

    images
    images

    प्रवक्ता चालिसेले निर्वाचन आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र आयोगमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्ने निर्णय बैठकले गरेको जानकारी दिएको छ । 

    चालिसेले बैठक शुक्रबार पनि बस्ने जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।