Logo

२०८३, आश्विन ११गते


images
images

अस्ट्रेलियन हार्भी नेपाल राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट कोच

अस्ट्रेलियन हार्भी नेपाल राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट कोच

images
  • अस्ट्रेलियन हार्भी नेपाल राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट कोच
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियन क्रिकेटर इआन हार्भीलाई बलिङ कन्सल्टेन्ट कोचमा नियुक्त गरेको छ ।

    images
    images
    images

    क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट को नियुक्त गरेको छ ।

    images
    images
    images

    उनले अस्ट्रेलियाका १९९७ देखि २००४ सम्म ७३ एकदिवसीय खेल खेलेका थिए ।

    images
    images
    images

    नेपालले फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुने टी-२० विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्दै छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कन्सल्टेन्ट कोच
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।