Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस महाधिवेशन

निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का

निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का

images
  • निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सानेपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै खड्काले आयोगले अन्यथा निर्णय गरेमा देशभरका नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

    images
    images
    images

    उनले देशको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसको विषयमा मिडिया र सामाजिक सञ्जालको प्रभावमा परेर आयोगले अन्यथा निर्णय नगर्ने विश्वास आफुले गरेको बताए ।

    images
    images
    images

    उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशन माग गर्ने अधिकार छ तर बोलाउने अधिकार नरहेको दाबि गरे । विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्याउने उद्धेश्यबाट प्रेरित भएको भन्दै त्यो अवैधानिक रहेको बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।