Logo

२०८३, आश्विन १०गते


images
images

मगर संसार फ़ोटो ग्यालरीद्वारा मृगौला पिडितलाइ आर्थिक सहयोग

मगर संसार फ़ोटो ग्यालरीद्वारा मृगौला पिडितलाइ आर्थिक सहयोग

images
  • मगर संसार फ़ोटो ग्यालरीद्वारा  मृगौला पिडितलाइ आर्थिक सहयोग
    images
    images

    देवदह । समाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरीले दुबै मृगौला पीड़ितलाई आर्थिक रकम सहयोग गरेको छ ।  एक कार्यक्रम गर्दै उक्त समुहले संखुवासभा -६ का जीत बहादुर राना मगरलाई  ९३ हजार ७ सय ७५ आर्थिक रक़म सहयोग गरेको हो । 

    images
    images
    images

    कोरियामा कार्यरत मगर संसारका संथापक अध्यक्ष अनिल लामिछाने  मगरको पहल र कमल थापा मगरको सहकार्यमा मगर संसारद्वारा संकलित रकम मगर संसारका सदस्य संचारकर्मी श्याम राना मगरले पिडित समक्ष पुर्याएका हुन । 

    images
    images
    images

    यो सहयोग हस्तांतरण सँगै मगर संसार फ़ोटो ग्यालरीले आजसम्म औपचारिक रुपमा ९७ जना  गरीब बिपन्न तथा बिरामिलाई सहयोग गर्दै आएको समुहका अध्यक्ष अनिल लामिछाने मगरले सेतोमसीलाइ  जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।