Logo

२०८३, श्रावण ३०गते


images
images

महेश बस्नेतको टिप्पणी : निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखियो

महेश बस्नेतको टिप्पणी : निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखियो

images
  • महेश बस्नेतको टिप्पणी : निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखियो
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिनु दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु विडम्बनापूर्ण र चिन्ताजनक विषय भएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो । यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको छ ।' 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।