Logo

२०८३, आश्विन ९गते


images
images

ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा बार्षिकोत्सव तथा फुड फेस्टिवल सम्पन्न

ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा बार्षिकोत्सव तथा फुड फेस्टिवल सम्पन्न

images
  • ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा बार्षिकोत्सव तथा फुड फेस्टिवल सम्पन्न
    images
    images

    देवदह । ग्रेट फ्युचर किड्स मन्टेश्वरी देवदह-७ पाकडीको बार्षिकोत्सव तथा फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि वासुदेव रिमाल, विशिष्ट अतिथि रामप्रसाद खरेल रहेका थिए । त्यस्तैगरी अतिथिहरुमा नर्मदा पाण्डे, लिला न्यौपाने, कृष्णप्रसाद न्यौपाने र चीरन्जीवी अधिकारी रहेका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वक्ताहरू रामप्रसाद खरेल र वासुदेव रिमालले बालमैत्री शिक्षा, प्रारम्भिक बाल विकास र यस्ता रचनात्मक कार्यक्रमहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्‍याउने योगदानबारे प्रकाश पारे । विद्यालयका सञ्चालक बिष्णु प्रसाद भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन आर्या भुर्तेल र मनीसा बोहोराले संयुक्त रूपमा गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रेट फ्युचर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।