Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप

विश्वकप ग्लोबल क्वालिफायर : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

विश्वकप ग्लोबल क्वालिफायर : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

images
  • विश्वकप ग्लोबल क्वालिफायर : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो ।  नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाएकी थिइन् भने सम्झना खड्काले २६ रन बनाएकी थिइन् । त्यस्तै रुबिना क्षेत्रीले १७ र पुजा महतोले १२ रन बनाएकी थिइन् ।

    images
    images
    images

    त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिएकी थिइन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।